隨念三寶經

आर्यत्रिरत्नानुस्मृतिसूत्रम्

āryatriratnānusmṛtisūtraṃ

聖隨念三寶經

नमः सर्वबुद्धबोधिसत्त्वेभ्यः

namaḥ sarvabuddhabodhisattvebhyaḥ

敬禮一切諸佛菩薩

(बुद्धानुस्मृतिः)

(buddhānusmṛtiḥ)

(随念佛)

इत्यपि बुद्धो भगवांस्तथागतोऽर्हन् सम्यक्संबुद्धो

ityapi buddho bhagavāṃstathāgato'rhan samyaksaṃbuddho

如是佛陀、薄伽梵者,謂:如來、應供、正等覺、

विद्याचरणसम्पन्नः सुगतो लोकविदनुत्तरः पुरुषदम्य सारथिः

vidyācaraṇasampannaḥ sugato lokavidanuttaraḥ puruṣadamyasārathiḥ

明行圓滿、善逝、世間解、無上士調禦丈夫、

शास्ता देवमनुष्याणां बुद्धो भगवानिति।

śāstā devamanuṣyāṇāṃ buddho bhagavāniti|

天人師、佛、薄伽梵。

निष्यन्दः स तथागतः पुण्यानाम्, अविप्रणाशः कुशलमूलानाम्,

niṣyandaḥ sa tathāgataḥ puṇyānām, avipraṇāśaḥ kuśalamūlānām,

諸如來者,是福等流,善根無盡。

अलङ्कृतः क्षान्त्या, आलयः पुण्यनिधानानाम्, चित्रितोऽनुव्यञ्जनैः कुसुमितो लक्षणैः,

alaṅkṛtaḥ kṣāntyā, ālayaḥ puṇyanidhānānām,

citrito'nuvyañjanaiḥ kusumito lakṣaṇaiḥ,

安忍莊嚴,福藏根本,妙好間飾,眾相花敷,

प्रतिरूपो गोचरेण, अप्रतिकूलो दर्शनेन, अभिरतिः श्रद्धाधिमुक्तानाम्,

pratirūpo gocareṇa, apratikūlo darśanena, abhiratiḥ

śraddhādhimuktānām,

行境相順,見無違逆。信解歡喜,

अनभिभूतः प्रज्ञया, अनवमर्दनीयो बलैः, शास्ता सर्वसत्त्वानाम्,

anabhibhūtaḥ prajñayā, anavamardanīyo balaiḥ,

śāstā sarvasattvānām,

慧無能勝,力無能屈。諸有情師,

पिता बोधिसत्त्वानाम्, राजा आर्यपुद्गलानाम्, सार्थवाहः निर्वाणनगरसम्प्रस्थितानाम्,

pitā bodhisattvānām, rājā āryapudgalānām,

sārthavāhaḥ nirvāṇanagarasamprasthitānām,

諸菩薩父,眾聖者王,往涅盤城者之商主。

अप्रमेयो ज्ञानेन, अचिन्त्यः प्रतिभानेन, विशुद्धः स्वरेण, आस्वदनीयो घोषेण,

aprameyo jñānena, acintyaḥ pratibhānena, viśuddhaḥ svareṇa,

āsvadanīyo ghoṣeṇa,

妙智無量;辯才難思,語言清淨,音聲和美;

असेचनको रूपेण, अप्रतिसमः कायेन, अलिप्तः कामैः,

asecanako rūpeṇa, apratisamaḥ kāyena, aliptaḥ kāmaiḥ,

觀身無厭,身無與等。不染諸欲,

अनुपलिप्तो रूपैः असंसृष्ट आरूप्यैः,

anupalipto rūpaiḥ asaṃsṛṣṭa ārūpyaiḥ,

不染眾色,不染無色。

विप्रमुक्तः स्कन्धेभ्यः,

vipramuktaḥ skandhebhyaḥ,

解脫眾苦,善脫諸蘊,

विसम्प्रयुक्तो धातुभिः, संवृत आयतनैः, प्रच्छिन्नो ग्रन्थैः, विमुक्तः परिदाघ्नैः,

visamprayukto dhātubhiḥ, saṃvṛta āyatanaiḥ, pracchinno granthaiḥ,

vimuktaḥ paridāghnaiḥ,

不成諸界,防護諸處。永斷諸結,脫離熱惱,

परिमुक्तस्तृष्णया, ओघादुत्तीर्णः परिपूर्णो ज्ञानेन,

parimuktastṛṣṇayā, oghāduttīrṇaḥ paripūrṇo jñānena,

解脫愛染,越眾瀑流。妙智圓滿;

प्रतिष्ठितोऽतीतानागतप्रत्युत्पन्नानां बुद्धानां भगवतां ज्ञाने,

pratiṣṭhito'tītānāgatapratyutpannānāṃ buddhānāṃ bhagavatāṃ

jñāne,

住去、來、今諸佛世尊所有妙智;

अप्रतिष्ठितो निर्वाणे, स्थितो भूतकोट्याम्, स्थितः सर्वसत्त्वालोकनीयायां भूमौ,

apratiṣṭhito nirvāṇe, sthito bhūtakoṭyām,

sthitaḥ sarvasattvālokanīyāyāṃ bhūmau,

不住涅槃,住真實際。安住遍觀一切有情之地。

सर्व इमे तथागतानां विशेषतः सम्यग् गुणाः।

sarva ime tathāgatānāṃ viśeṣataḥ samyag guṇāḥ|

是為如來正智殊勝功德。

(धर्मानुस्मृतिः)

(dharmānusmṛtiḥ)

(隨念法)

सद्धर्मस्तु आदौ कल्याणः, मध्ये कल्याणः, पर्यवसाने कल्याणः, स्वर्थः सुव्यञ्जनः,

saddharmastu ādau kalyāṇaḥ, madhye kalyāṇaḥ, paryavasāne kalyāṇaḥ, svarthaḥ suvyañjanaḥ,

正法者,謂:善說梵行。初善、中善、後善。義妙、文巧。

केवलः, परिपूर्णः, परिशुद्धः, पर्यवदातः,

kevalaḥ, paripūrṇaḥ, pariśuddhaḥ, paryavadātaḥ,

純一、圓滿、清淨、鮮白。

स्वाख्यातः भगवतो धर्मः, सान्दृष्टिकः, निर्ज्वरः, आकालिकः, औपनायिकः,

svākhyātaḥ bhagavato dharmaḥ, sāndṛṣṭikaḥ, nirjvaraḥ, ākālikaḥ, aupanāyikaḥ,

佛、薄伽梵,善說法律。正得,無病,時無間斷。極善安立,

ऐहिपश्यिकः, प्रत्यात्मवेदनीयो विज्ञैः,

aihipaśyikaḥ, pratyātmavedanīyo vijñaiḥ,

見者不空,智者各別內證。

स्वाख्यातो भगवतो धर्मविनयः सुप्रवेदितः नैर्याणिकः,

svākhyāto bhagavato dharmavinayaḥ supraveditaḥ nairyāṇikaḥ,

法律善顯,決定出離,

संबोधिगामी, अभिन्नः संस्तूपः, सप्रतिशरणः, छिन्नप्लोतिकः।

saṃbodhigāmī, abhinnaḥ saṃstūpaḥ, sapratiśaraṇaḥ, chinnaplotikaḥ|

趣大菩提。無有違逆,成就和順;具足依止,斷流轉道。

(संघानुस्मृतिः)

(saṃghānusmṛtiḥ)

(隨念僧)

सुप्रतिपन्नो भगवत आर्यसंघः, न्यायप्रतिपन्नः, ऋजुप्रतिपन्नः, सामीचीप्रतिपन्नः,

supratipanno bhagavata āryasaṃghaḥ, nyāyapratipannaḥ,

ṛjupratipannaḥ, sāmīcīpratipannaḥ,

聖僧者,謂:正行、應理行、質直行、和順行。

अञ्जलीकरणीयः, सामीचीकरणीयः, पुण्यश्रीक्षेत्रः, महादक्षिणापरिशोधकः,

añjalīkaraṇīyaḥ, sāmīcīkaraṇīyaḥ, puṇyaśrīkṣetraḥ,

mahādakṣiṇāpariśodhakaḥ,

所應合掌,所應禮敬。清淨功德,淨諸信施,

प्राहवनीयः, आहवनीयः।

prāhavanīyaḥ, āhavanīyaḥ|

所應惠施,普應惠施。

学到了。
आर्यावलोकितेश्वरो बोधिसत्त्वो गंभीरायां प्रज्ञापारमितायां चर्यां
चरमाणो व्यवलोकयति स्म ।
पञ्च स्कन्धास्तांश्च स्वभावशून्यान्पश्यति स्म ।
इह शारिपुत्र रूपं शून्यता शून्यतैव रूपम् ।
रूपान्न पृथक्शून्यता शून्याताया न पृथग्रूपम् ।
यद्रूपं सा शून्यता या शून्यता तद्रूपम् ।
एवमेव वेदानासंज्ञासंस्कारविज्ञानानि ।
इह शारिपुत्र सर्वधर्माःशून्यतालक्षणा
अनुत्पन्ना अनिरुद्धा अमलाविमला नोना न परिपूर्णाः ।
तस्माच्चारिपुत्र शून्यतायां न रूपं
न वेदना न संज्ञा न संस्कारा न विज्ञानं ।
न चक्षुः श्रोत्र घ्राण जिह्वा काय मनांसि
न रूपशब्दगन्धरसस्प्रष्टव्यधर्माः
न चक्षुर्धातुर्यावन्न मनोविज्ञानधातुः ।
न विद्या नाविद्या न विद्याक्षयो नाविद्याक्षयो
यावन्न जरामरणं न जरामरणक्षयो
न दुःखसमुदयनिरोधमार्गा न ज्ञानं न प्राप्तिः ।
तस्मादप्राप्तित्वाद्बोधिसत्त्वानां प्रज्ञापारमितामाश्रित्य
विहरत्यचित्तावरणः ।
चित्तावरणनास्तित्वादत्रस्तो विपर्यासातिक्रान्तो निष्ठनिर्वाणः ।
त्र्यधवव्यवस्थिताः सर्व बुद्धाः प्रज्ञापारमिताम्
आश्रित्यानुत्तरां सम्यक्सम्बोधिं अभिसम्बुद्धाः ।
तसाज्ज्ञातव्यं प्रज्ञापारमितामहामन्त्रो
महाविद्यामन्त्रो ऽनुत्तरमन्त्रो ऽसमसममन्त्रः सर्वदुःखप्रशमनः ।
सत्यममिथ्यत्वात्प्रज्नापारमितायामुक्तो मन्त्रः
तद्यथा ।
गते गते पारगते परसंगते बोधि सवाहा ॥
इति प्रञापारमिताहृदयं समाप्तम् ॥

चिनियाँहरूको ‘दशैँ’ सुरु हुन लाग्यो। घर फर्किनेहरूको रौनकमा यतिबेला दशैँ सम्झँदै छु। नेपालको दशैँबारे चिनियाँलाई बुझाऊन परेँ म नेपालको ‘छुन् चिए’ भन्न रुचाऊँछु। दशैँ र छुन् चिएमा समानता पनि छन्, केवल हाम्रोझैं रातोटीका र जमरा हुँदैन, तर दक्षिणा दिने चलन हुन्छ। परिवार संगै बसेर खाना खाने चलन हुन्छ। दुवै १५ दिने चाड चन्द्रमासको पात्रो अनुसार प्रतिपदामा सुरू भएर पूर्णिमामा अन्त्य हुन्छन्।

यो बाहेक आज लेखिका कुई चौ फर्किँइन्। बिहान ढिलो उठेछु। मेरो रूममा उनीले लोन्ली प्लानेटक लागी खिचेको बौद्धनाथको तस्बीरमा ‘To: DEEEP, The light inside you is brighter than the sun. Shining !!!’ भनेर लेखिएको पोस्टकार्ड मिंग्युर रिम्पोछेद्वारा लिखित ‘इन् लभ विथ दी वर्ल्ड’ भन्ने पुस्तक माथी देखेँ। ऊनीले मलाई दिएको सद्भाव र सप्रेमले मुग्ध भएँ। मन फुरूङ्ग भयो। मन कृतज्ञ भो। मन निशब्द भो।

“दालीमा भुईचालो गैरहन्छ। नेपाली होस् त्यति त डराऊँदैनस् नै। तर भुईचालो आइहाले स्कूलको चौरमा जानु नभए स्टुडियो जानु। कारको चाबी दियो राखेको ठाऊँमा छ। स्लिपिंग ब्याग म सुतेको दराजमा छ। एमर्जेन्सी ब्याग तेरो कोठाको क्रिस्टलका बाकस छेऊमा छ। पासपोर्ट त्यता हालिराख्नु। बिजुलीहरू ध्यानले चलाऊनु। खानेकुराहरू लगभग पुग्ला नै। नपुगे यांगयांगको बारीबाट ल्याए हुन्छ। र त्यो मेरो साथीको घरमा दुइटा बिराला छन्। सब अटोमेटिक छन्। गर्न केहि पर्ने होईंन, तिनीहरूलाई दिक्क नलागोस् भनेर कैलेकैले यसो हेरेर आउने मात्र।” ऊनीले यसो भन्दा हृदयले शीतलता अनुभूति गरेथ्यो। एकातिर भुईचालोको कुरोले मन डरायो पनि। उसो त काल आएछ भने सनुसभित्र लुकेनि टार्न सकिन्न भन्ने हमाहरूको कुरो याद गरियो। आऽऽऽ मर्नपर्छ भनेसी कति भाग्या क्या हगी?

लेखिका साथीले यति भनेर निस्किने तयारी गर्दै थिइन्। दाली देखी खुन्मिंग हुँदै कुईचौ५ घण्टाको बुलेट ट्रेन यात्रा भन्ने थाहा पाएँ। मैले ऊनीलाई चियाहरू केहि खाने हो कि भनेर सोधेँ। ‘हिजो किनेको बेकरी छन्’भनेसी उनीले पर्दैन भनिन्। च्रु वाला सुताई भएको म, उनि निस्केपछी फेरि एकलट लागेँ ओछ्यानतिर। केहि बेरपछी उठ्छु भनेको १० बजिसकेछ। छाँगशान धुम्म थियो। उठ्दा एक्कासी मलाई घर शून्य शून्य अनुभूति भो जसरी म हरेकपल्ट दाली छाडेर च्यामुसी फर्किँदा घर शून्य भएको अनुभूति लेखिका र सियाओ मियाओले गर्थे।

मोबाईल खोलेको किशोर र नीलाको फोन आएको रहेछ। मौसम सफा भएमा छांगशान ट्रेक गर्ने कुरो थियो। अनि ऊनीहरुलाई फोन गरेँ, ऊनीहरू घरतिर आए। चिया खायौँ, गफ़ियौँ। खाना ख़ान बाहिर जाने कुरो भो। चियाओज् खाइ एकजना पुरानो होटल छिरियो। हामी केहीबेर गफिँदै थियौँ। त्यहाँ आईपुगे दालीका केही स्थानीय जो नेपाल पुगेका रहेछन्। भिक्षु भएका रहेछन्। हामी नेपाली हौँ भनेसी उनीहरू दंग हुँदै हामीसंग गफ़िए। पछी फर्किँदा हामीसंग बोल्न आए। हामी छांगशान अगाड़ी उभिएर तस्बीर खिचाऊँदै थियौं। नेपालमा भिक्षु बनेका तिनीलाई मसंग अंकमाल गर्न मन लाग्यो भने। उनीले मसंग आत्मीयता भेटे भने। मैले ऊनीहरूलाई नेपाल आउने निम्तो दिएँ, चिनियाँ दशैको शुभकामना दिएँ। त्यसपछी हामी लाग्यौं लेखिकाको नयाँ घरतिर। त्यहाँबाट घर भ्रमण गरियो। भाईहरुलाई नयाँ घरबाट छांगशान हिमाल र आरहाईको दर्शन गराएँ।

यसो त ऊनीले मलाई यो पटकको यात्रामा ऊनीलाई घर बनाउने कुरोमा ऊनी द्विविधामा पर्दा मेरो सल्लाहहरुले सहज भएको बताईन्। “तँ आइकन घर बनाउने कुरो, सामान छान्न देखी अन्य धेरै कुरोमा सहज भयो। तँ यता नआएको भएपनि काम त हुन्थ्यो नै तर यति सरल हुने पक्कै थिएन।” ऊनीले केही दिनअघि मस्तिष्कमा मप्रति यि भावहरू आएको कुरो सुनाईन्। म केवल मुसुक्क मुस्कुराएँ। मैले त्यस्तो ख़ास गरेको त केहि थिएन भन्ने बोध छ नै। तर ऊनी द्विविधा रहेर मसंग सल्लाह माग्दा म ‘यो ठीक हुनसक्छ’ भन्दिनथेँ, यसले पनि ऊनीलाई राहत हुँदो हो।

ऊनी कुई चौ निस्किनु अघिल्लो दिन निक्कै विषयमा संवाद गरियो। ऊनीप्रति म कृतज्ञ हुँदै ऊनीले मलाई लगाएको गुनप्रति ह्रदयदेखी धन्यवाद भनेँ। मैले आफूसंग साधुवादका निमित्त शब्द नभएको बताएँ। “तैँले पूर्वकर्ममा धेरै असल कर्म गरेकाले तेरो यो जुनी गज्जब हुनेछ। भाग्यमानी छस्। तँलाई सघाऊन, साथ दिन पाऊँदा म पनि ख़ुशी छु। मेरो मेरिट एकुमुलेसन भयो नि (हाँसिन्।) उनीले मलाई यसो भनिन्। “अब अर्कों भेट् हुन कति समय लाग्ला थाहा छैन। तर पti तिमीले लगाएको गुन तिर्न मैले सक्ने त्यस्तो केहि भए म गर्न सदा तयार छु। हेलम्बु तिम्रो घर हो। सदा यो विश्वास राख्नु।” मैले कृतज्ञता प्रकट गरेँ।

खैर यी बीच आजको दिन एक मिश्रित अनुभूति गरियो। ‘दाली तेरै घर हो, अब आफ्नो सम्झेर बस्नु। हामी आएसी सानो भेट होला’ भन्ने लेखिकाको उद्गारलाई मनन गर्दै जाड़ो छल्न युननान आएको साइबेरियन चरो च्यामुसी फर्किनु अघि एकल दाली बसाईको १५ दिने यात्रा गरिने भो। खैर ज़िन्दगीको के भर छ र भन्दै सबैमा सम्झना बिर्सना माया सलल !


发布     👍 0 举报 写留言 🖊   
✋热门推荐
  • 日本偶像偷名牌
  • 世界首例体细胞克隆猴在中国诞生:牛在哪?意义有多重大?
  • 特朗普国情咨文的信号
  • 火车设“儿童车厢”?铁总的回应亮了
  • 内马尔旧伤复发,中国骨科大夫隔空支大招
  • 演唱会飙高音猝死:死于心脏病!
  • 猪年生肖公交纪念车票1月28日起发售
  • 哈登半场36分再破纪录,火箭却落后6连败鱼腩13分,哈登苦笑
  • 央视财经评论丨一言不合就关门!美国政府只是差钱吗?
  • 新闻丨共享汽车途歌被法院冻结账户存款 共计266万余元丨《电商法》实施一周,仍有商家宣称好评返现
  • 千万房产被代理百万“贱卖”
  • 黄圣依晒2岁小儿子近照为其庆生,照片中的安麟意外撞脸“胖虎”
  • 周星驰 iG:冠军牌面IG与周星驰亲密接触!星爷表示有意拍摄电竞电影
  • 咸阳持刀杀人案件,事件的背后到底蕴藏了什么?
  • 萧敬腾喊话周杰伦 网友爆笑:所以杰伦最后付款了吗?
  • 刘昊然为《驯龙高手3》献声;郭德纲为于谦庆生50岁生日
  • 薅羊毛 买牛奶 结果惹祸上身
  • 波音飞行汽车试飞 波音飞行汽车首次试飞成功
  • 网曝北大国际医院副院长假冒“痴呆”,多次刷医保卡拿药,院方回应了
  • 瑞典历史上首次婴儿丢失事件轰动北欧!全瑞典人民如何在2小时内找到失踪孩子!